नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ । आइतवारदेखि काठमाडौंमा शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्नसक्ने बताउनुभयो । अध्यक्ष ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताउनुभयो । उहाँले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी बिस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको…

आजको राशिफल -२०७९ साल बैशाख महिनाको २८ गते बुधबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा…

प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्दा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यस्तै मिर्चैया नगरपालिका-४ स्थित आँपको बगैचाबाट लागूऔषध गाँजा र नाइट्रोभेट-१० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय अनिथा महरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले आँपको बगैचामा घुमफिर गरिरहेका महरालाई चेकजाँच गर्दा उनको साथबाट सय ग्राम गाँजा र नाईट्रोभेट-१० लेखिएको १ सय ५० थान ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीमाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको जनाउको थियो ।