यस्तै राति नै भएको खेलमा रियल मड्रिडले इन्टार मिलानलाई १–० ले, लिभरपुलले एसी मिलानलाई ३–२,पीएसजी र ब्रुगबीचको खेल एक/एक गोलको बराबरी भएको छ ।
यस्तै म्यानचेस्टर सीटीले जर्मन क्लब आरबी लाइपजिङ्गलाई ६–३, एट्लेटिको मड्रिड र पोर्टोबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । आयाक्सले स्पोर्टिङ सीसीलाई ५–१ गोल अन्तरले हराएको छ ।