प्रहरीले विरगंज महानगरपालिका स्थित ईनर्वागाउँ , नगवा र छपकैया बाट भन्सार छली गरी लयाउदै गरेको अवस्थमा बरामद गरेको जनाएको छ ।
बरामद भएको सामानको बजार मुल्य १ लाख ४८ हजार ९३० रुपया मुल्यांकन गरी थप कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी प्रवक्ता ओमप्रकास खनालले जानकारी दिनुभयो ।