सभामुख अग्नि सापकोटाको मनोमानीको कारण संसदमा अहिलेको अवस्था आएको भन्दै विरोध गर्ने सांसदलाई अनुशासन र मर्यादाभित्र बस्न पनि बैठकले निर्देशन दिएको छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमालेले भोलि दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाइएको पनि नेता भट्टराईले जानकारी दिनुभयो ।

एमालेले सांसदहरुलाई भन्यो, ‘संसदमा मर्यादित ढंगले विरोध गर्नुहोला
Related Posts

सशस्त्र प्रहरीद्वारा ५ लाख मूल्य बराबरको तस्करीका सामान बरामद

भारतीय आक्रमणमा ११ जना पाकिस्तानी सैनिक मारिए

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुना सहभागी हुने

निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल भारतले खुला गर्याे

महानगर प्रहरी प्रमुख खुसाल मेसिन नियन्त्रणमा लिएपछि निर्माण कार्य प्रभावित

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व छली मुद्दा
