पक्राउ पर्नेमा स्ट्याण्ड न्युजका पूर्व बोर्ड सदश्य समेत रहेका छन् । सो अनलाइनले देशद्रोही समाचारहरु प्रकाशित गरको आरोप हङकङ प्रहरीले लगाएको छ । सो अनलाइनको कार्यालयमा छापा मार्न करीब २ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
प्रहरीले उक्त संचारगृहबाट महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका पत्रकारहरु दोषी प्रमाणित भएमा देशद्रोहको मुद्धा चलाइने हङकङ सरकारले जनाएको छ ।