सांसद रौनियारले महिलाले पनि चाहे जुन पनि काम गर्न सक्ने बताउनुभयो । सो अवसरमा तालिम गरेका महिलाईलाई प्रमाण पत्र दिएको थियो भने सांसद रौनियार र प्रदेश सभा सदस्य करिमा बेगमलाई संस्थाले समान पत्र बाट समान गरेको छ ।
कार्यक्रममा पकाह मैनपूर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया , लोसपा नेता बहुदरमाई नगरपालिकाका शिव पटेल लगायतको उपस्तिथी रहेको थियो ।