घुर सल्किएर आगलागी हुँदा ७ वटा चौपाया मरे

आगलागीबाट गोठमा रहेको एउटा भैंसी, २ वटा पाडी, २ बाख्रा र २ वटा खसी जलेर मरेका छन् । आगलागीको कारण चौपाया, गोठ र गोठभित्र रहेको अन्न, लत्ताकपडा गरि ४ लाख बराबरको क्षति भएको पीडित बैधनाथ साह कानुले जानकारी दिएका छन्। साभार रातो पाटि बाट