एशेज शृङ्खलामा अस्ट्रेलियालाई २–० काे अग्रता

यसअघि पहिलाे पारीमा दुई सय ३७ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा नौ विकेट गुमाउँदै दुई सय ३० रनमा पारी समाप्तीको घोषणा गरेपछि इङ्ल्यान्डले चार सय ६८ रनको लक्ष्य पाएको थियो । याे जितसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलयाले दुई–शून्य को अग्रता बनाएको छ । साभार उज्यालो अनलाईन बाट