हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढ्यो
Related Posts

शेयर बजार साढे ३० अङ्कले घट्याे

एकपटक सुन ल्याउँदा विमानस्थलमा सेटिङ मिलाउन ५ लाख खर्च हुने मीनबहादुरको बयान

४६ अङ्कले बढेर शेयर बजारमा हरियाली, नेप्से ५ महिनायताकै उच्च विन्दुमा

सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

शेयर बजार २५ अङ्कले बढ्यो, ३ अर्ब १८ करोड रुपैयाँको कारोबार

रुसबाट कच्चा तेल किन्दा भारतलाई १ वर्षमै ४० अर्ब भारु फाइदा

शेयर बजार २ अङ्कले घट्यो
