दुई सय मतगणना सकिंँदा गगन थापाको अग्रता, दोस्रोमा प्रदीप पौडेल

यस्तै, दोस्रोमा प्रदीप पाैडेलकाे ७३, डा.प्रकाशशरण महतको ७०, विश्वप्रकाश शर्माको ६७, डा.मिनेन्द्र रिजालको ४० र डा.राजाराम कार्कीको १ मत आएको छ । साभार उज्यालो अनलाईनबाट