आफु जसपामा नै रहेको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष चौधरीको स्पष्टोक्टि

गाउँपालिका उपाध्यक्ष चौधरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आएको बिभिन्न सञ्चारमाध्यमको समाचारको खण्डन गर्दै आफु जसपामा नै यथावत रहेको जानकारी गराउनुभएको छ । उहाले म कुनै पार्टीमा प्रवेश नगरेको र अहिले पनि म जनता समाजवादी पार्टी जसपा प्रति पूर्ण बफादार रहेको बताउनुभयो भएको छ ।