चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ कार्टुन बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।
७५ लाख ५६ हजार मूल्य बराबरको उक्त औषधि भन्सार कार्यालय ठाडीमा बुझाइएको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार अनलाईन बाट