सो ब्ल्याक बक्स दुर्घटनास्थलमा फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । ब्ल्याक बक्स फेला परेपछि अनुसन्धान गर्न सहज हुने बताइएको छ । ब्ल्याक बक्समा उडानको समयमा हेलिकोप्टरसँग सम्बन्धित सबै प्रकारका गतिविधि रेर्कड भएको हुन्छ । जसले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।
शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो । साभार अन्नपूर्ण