सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका विद्यार्थी फहादको सन् २०१९ मा हत्या भएको थियो । उनको हत्या आरोपमा बङ्गलादेशले आज २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिललाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । मृत्युदण्डकाे सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नाेलाेजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए ।

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बङ्गलादेशमा २० जनालाई मृत्युदण्ड
Related Posts

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

जापानमा साढे १२ सय वर्ष पुरानो एक महोत्सवमा पहिलो पटक महिलाको सहभागिता

चिनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह

इजरायलद्वारा प्यालेस्टाइनको राफामा अर्को नरसंहार, सय जना भन्दा धेरैको ज्यान गयो

याैन शाेषण मुद्दामा दाेषी ठहर भएका व्यक्तिकाे सजाय माफ गरेकाेमा हङ्गेरीकी राष्ट्रपतिद्वारा राजीनामा

यमनमा हुथी विद्रोहीलाई लक्षित गरी अमेरिका र बेलायतको हवाई आक्रमण

‘फिल्ड’ अस्पतालका लागि जाेर्डनले पठाएकाे बन्दोबस्तीको सामान गाजा पुग्यो

गाजाको अस्पताल श्मशान घाटजस्तै : डब्लूएचओ
