काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ ।

राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित
Related Posts

सिरहाबाट साढे ७१ लाखसहित दाजुबहिनीसँगै ५ पक्राउ

प्रहरी सहायक निरीक्षक कुन्जाङ शेर्पा सगरमाथाको चुचुरोमा

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरूको असन्तुष्टि

विभिन्न ठाउँमा रातिदेखि नै वर्षा, दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार

नेप्से लगातार छैटौं कारोबार दिन घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर किनबेच

२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे
