कोरोना विरुद्धको दुई करोड खोपकाे मात्रा माैज्दात छ : स्वास्थ्य मन्त्री खतिवडा

काभ्रेपलाञ्चोककाे रोशी गाउँपालिका–६ नेकपा (एकीकृत समाजवादी) काे वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गर्नुभएको हो । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताउनुभयो ।