क्षमताभन्दा बढी यात्रु बोकेको र खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ । उद्धार गरिएकाहरुलाई अस्पताल पुर्याइएको सुरक्षाकर्मीले जनाएका छन् । डुङ्गामा ५० जनाभन्दा बढी यात्रु सवार थिए । नदीमा हराइरहेकाको खोजी भैरहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

नाइजेरियामा यात्रुबहाक डुंगा पल्टिंदा बालबालिकासहित कम्तिमा २९ जनाको मृत्यु
Related Posts

सशस्त्र प्रहरीद्वारा ५ लाख मूल्य बराबरको तस्करीका सामान बरामद

भारतीय आक्रमणमा ११ जना पाकिस्तानी सैनिक मारिए

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुना सहभागी हुने

निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल भारतले खुला गर्याे

महानगर प्रहरी प्रमुख खुसाल मेसिन नियन्त्रणमा लिएपछि निर्माण कार्य प्रभावित

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व छली मुद्दा
