काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हराएको छ । आज बिहान भएको खेलमा रियलले एथ्लेटिकोलाई १–० ले हराएको हो । रियलका करिम बेन्जिमाले खेलको ४० औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । रियल मड्रिड १५ खेलमा ३६ अङ्कसहित शीर्ष स्थानमा छ । एथ्लेटिको क्लब भने १५ खेलमा २० अङ्कसहित आठौँ स्थानमा यथावत छ ।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हरायो
Related Posts

निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल भारतले खुला गर्याे

महानगर प्रहरी प्रमुख खुसाल मेसिन नियन्त्रणमा लिएपछि निर्माण कार्य प्रभावित

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व छली मुद्दा

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध

प्रतिनिधिसभाबाट बहुमतले पारित भयो नीति तथा कार्यक्रम

प्रिन्टिङ प्रणालीमा समस्या आउँदा अत्यावश्यक लाइसेन्स छपाइ बन्द
