मोटरसाईकल धनीको सुचनाको आधारमा सिमरा उप-महानगरपालिका वडा न.११ स्थित आमाटारमा उक्तमोटरसाइकल सहित चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यक्रम सिमराले जनाएको छ ।
त्यस्तै प्रहरीले चोरी गर्न आउदा प्रयोग गरेको ना.२३ प.८४४६ न.को मोटरसाईकल समेत नियन्त्रणमा लिई चौधरीमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।