पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० भूकम्पले हल्लिन्छ, किनकी यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन । पेरुमा सन् २००७ अगस्त १५ मा गएको ७.९ म्याग्नीच्युडको कारण ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

उत्तरी पेरूमा भूकम्प दश घाइते ७५ घर ध्वस्त
Related Posts

सशस्त्र प्रहरीद्वारा ५ लाख मूल्य बराबरको तस्करीका सामान बरामद

भारतीय आक्रमणमा ११ जना पाकिस्तानी सैनिक मारिए

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुना सहभागी हुने

निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल भारतले खुला गर्याे

महानगर प्रहरी प्रमुख खुसाल मेसिन नियन्त्रणमा लिएपछि निर्माण कार्य प्रभावित

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व छली मुद्दा
