आज बिहान घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर उहाँकाे घटनास्थलमै ज्यान गएको स्थानीय यमराज केसीले जानकारी दिनुभयो ।
डाँगीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।