पर्सा-पर्साको धोबिनी गाउँपालिकामा रहेको सबै सामुदायिक विद्यालयका शिक्षा सुधारको लागी गाउँपालिका कार्यालयले निर्देशिका जारी गरेको छ । विद्यालय प्रतिको अभिभावकको गुनासो तथा बिद्यार्थीहरुको असन्तुष्टिलाई दृष्टिगत गरी निर्देशिका जारि गरिएको धोबिनी गाउँपालिकाले जनाएको छ ।