सांसद रौनियारद्वारा मन्त्रि श्रेष्ट संग भेटवार्ता

सांसद रौनियार सहित जसपा पर्सा अध्यक्ष रामनरेश यावद , मधेश प्रदेश समिति सदस्य गौरीसंकर साह र विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल मोदी मन्त्रालयमा पुगी जिल्लाको बिभिन्न समस्या बारे अवगत गराउनु भएको छ ।

भेटमा मन्त्रि श्रेष्ठले समस्या बारे छिटै निर्णय गरी समाधान गर्ने बताउनुभएको छ । उहा जनता समाजबादी पार्टी जसपाबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि बन्नु भएको छ ।