पर्सा -पर्साको सखुवा परसौनि गाउँपालिकाका बिभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा युवा ,युवती ,पुरुष ,महिला रहेका छन ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले नव प्रबशीलाई पार्टीमा स्वागत गर्नु भएको छ । त्यस अवसरमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार लगायत जसपाका नेताकार्यकार्ताको उपस्तिथी रहेको थियो ।