सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ-प्रचण्ड

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ(आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गरे ।