कात्तिक-प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच शिष्टाचार भेट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा मंगलबार भएको भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापति र कोरियाका राजदूतबीच भेट
Related Posts

सिरहाबाट साढे ७१ लाखसहित दाजुबहिनीसँगै ५ पक्राउ

प्रहरी सहायक निरीक्षक कुन्जाङ शेर्पा सगरमाथाको चुचुरोमा

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरूको असन्तुष्टि

विभिन्न ठाउँमा रातिदेखि नै वर्षा, दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार

नेप्से लगातार छैटौं कारोबार दिन घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर किनबेच

२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे
