दशकौ सम्म यस्तै रहेको सडको निर्माण र कालोपत्र गर्ने कार्यमा बिभिन्न बाधा अड्चन आए पनि सांसद रौनियारको निरन्तर प्रयासको कारणले कार्य सम्पन्न भएको हो ।
सडकलाई निर्माण गर्ने कार्यमा स्थानीयको सहयोग र सांसद रौनियारको अथक प्रयास रहेको बहुदरमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पूनिलाल साह तेलीले बताउदै धन्याबाद समेत दिए ।
दशकौ सम्म निर्माण हुन नसकेको सडक सांसद रौनियारको अथक प्रयासको कारण निर्माण कार्य सम्पन्न गरी कालोपत्र समेत भएकाले स्थानिया खुसि भएको वडा नम्बर ८ का स्थानीय विरेन्द्र यादवले बताए ।
उनले बिभिन बाधा अवरोद्ध आए पनि सांसद रौनियारको प्रयास सडक निर्माण भई कालोपत्र भएको बताउदै अब बर्षायामको बेला सास्ती नहुने बताए ।