पर्सा-प्रत्येक वर्ष झैँ यसपाली पनि संसदीय निर्वाचन क्षेत्र नम्बर ३ का माननीय सांसद हरिनारायण रौनियारले असाहाय ,बिपन्न ,एकल महिलालाई छाठ पूजाको निमित नयाँ सदि बितरण गर्नु भएको छ ।
सांसद रौनियारले पर्साको पोखरिया नगरपालिका स्थित सतवरिया पोखरियामा आफै प्रत्यक्ष पुगी त्यस्ता लक्षित बर्गलाई उक्त साडी बितरण गर्नु भएको हो ।
सांसद रौनियारले एक हप्तादेखि छठ पर्वको अवसरमा साडी बितरणलाई निरन्तरता दिनुभएको छ ।