मुख्यमन्त्री लालबावु राउतको प्रमुख अतिथीत्यमा भएको शिलान्यास समारोहमा विशेष अतिथी विरगंजका मेयर विजय कुमार सरावगी, अतिथीहरु जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, मौलाना नुरुलहोदा, संघिय परिषद सदस शेख समिर, सचिव तबरेज अहमद, विधार्थी नेता आमोद यादव,१६ नं वडाका अध्यक्ष श्यामबावु चौरसिया, इकाई अध्यक्ष अरुण यादव, पलकधारी यादव, प्रमोद यादव, मदन यादव, पिन्टु उपाध्यया,लगायतको सहभागीता रहेको मुख्यमन्त्रिका स्वकीय सचिव दिपक यादवले जानकारी दिनुभयो ।
लालदेव यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमलाई फरिद आलमले सहजीकरण गर्नुभएको थियो ।