बारको बैठकपछि निर्णय सार्वजनिक गदै यस्तो बताईएको छ । त्यसैगरि, यही कार्तिक १४, १५, १६ र १७ गते प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म विरोध कार्यक्रम गर्ने र उक्त कार्यक्रममा सचेततापूर्वक सहभागी हुन कानून व्यवसायीहरुलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, यही कार्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा आयोजना गरिने पनि निर्णय भएको छ।

नेपाल बार एशोसिएशनले घोषणा गर्यो आन्दोलन,
Related Posts

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

जब ८ वटा गाडी एकापसमा ठोक्किए

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बाबर, रिजवान र अफ्रिदीविनै पाकिस्तानकाे टी–२० टाेली घाेषणा

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

पर्साका वीरगंजसहित देशभर २४ स्थानका जमिन भासिने खतरा

शेयर बजार उच्च अङ्कले बढेर २ हजार ६ सय ७७ विन्दुमा, सबै समूहमा हरियाली
