गाँऊपालिकाको ५० लाख रुपैयाको लागतमा प्रशासनिक भवन निमार्ण गर्न लागिएको हो ।
गाँऊपालिकाका अध्यक्ष विजय कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न शिलान्याश कार्यक्रमका विशिष्ट अतिथिमा प्रदेश सदस्य गौरी शंकर साह क्षेत्रिय अध्यक्ष नागेन्द्र प्रसाद यादव , सखुवा प्रसौनी गापाका अध्यक्ष प्रदीप जैसवाल , विन्दवासिनी गाँपाका अध्यक्ष श्रीलाल साह कानु , संघीय शिक्षक फोरम पर्साका पर्सा अध्यक्ष हरेन्द्र प्रसाद चौरसिया जसपा गापा अध्यक्ष रमेश साह तेली ।
पत्रकारहरु लालबाबु बाँनिया , बिन्दुभुषण साह , मुकलेश गद्दी लगायतको उपस्थिती रहेको थियो । त्यस्तैगरी पकाहाँ मैनपुर गाँउपालिकाको वडा नम्बर ३ बह्मटोलमा निमार्ण हुन लागेको धर्मशालाको साँसद हरीनारायण रौनियारले शिलान्याश गर्नु भएको छ ।