बाराको महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित बरियारपुरमा रहेको श्रीगढिमाई मन्दिर बिकास समितिको ७ औं बार्शिक साधारण साभा आइतबार सम्पन्न भएको छ । उक्त साधारण साभा बिकास समितिका अध्यक्ष रामचन्द्र साह तेलीको अध्यक्षतामा सम्पन्न भएको छ । कर्यकर्मको संचालक बिकास समितिका सह सचीव सोनालाल साहले गरेका थिए ।
साधारण साभामा आर्थिक बर्ष ०७७/०७८ को आयब्य बिकास समितिका कोषअध्यक्ष महेश साहले प्रतुस्त गर्नु भएको थियाे ।
साधारण साभामा त्रिसुल चान्दिको १ थान, मटुक चान्दिको ३ थान ,ताज चान्दी ४ थान, कुरुवा चान्दीको १ थान , छाता चान्दी १४ थान, अौठि सुनको २ थान, नथुनि सुनको ४ थान, टीका सुनको २ थान, तिलहरि सुनको ५ थान, बिनदि सुनको १८ थान, पायल चान्दीको २ थान ,लकेट चान्दिको १ थान ,बिछिया ६ थान ,अँखा चान्दिको ३२ थान, दियो चान्दिको ४ थान, खराउ चान्दिको जडान भएको ९ थान ,सिकडि चान्दिको नग जडान भएको १ थान ,डरकस चान्दिको २ थान ,पायल ४ थान ,रंगा चान्दिको २ थान ,पायल गिलठको ४ थान, अँखा सुनको २५ थान, ठोप सुनको १ थान, बालि चान्दिको १ थान, माला चान्दिको २ थान, पाउ चान्दिको २ थान, बिन्दी सुनको ६ थान, टुक्रा चान्दिको ४ थान, रहेको जानकारी दिए ।
त्यसै गरि गत बर्षका बैंक नगद मौज्दात ७,०५६,८०४,०४ रहेको छ। सहयोग रसिद बाट प्राप्त १,०४२,८१९,०० रहेको र तिर्नुपर्ने लेखापरीक्षण शुल्क १०,००० गरि कुल जाम्मा रकम ८,१०९,६२३,०४ रहेको बताए ।
साथै खर्च विवरण : कर्मचारी तलब ४३१६००,०० ,पत्र पत्रीका बिज्ञापन खर्च १६,३००, साधारण सभाखर्च ६२७१५ ,बिधुतिय सामाग्री खर्च ३४९३८ ,बैनर छपाई खर्च ८०००, लैपटप ब्यटरि र चार्जर खरिद खर्च ७००० ,मन्दिर र धर्मशालाको रसफाई खर्च ८५,०००, जग्गा खरिद खर्च २०,००००० ,बिभिद खर्च १०६४५ ,लेखापरीक्षण शुल्क गत बर्षको आयब्य को खर्च १५०००, लेखा परिक्षण यश बर्षको १०००० ,नगद मौज्दात बाँकि ४५, ५१४.०० ,रास्ट्रीय बाणिज्य बैंक लि . मा रहेको रकम ५३८२९११.०४ ,कुल जाम्मा जोड रहेको रकम ८१०९६२३.०४ रहेको बताए ।
बिकास कोषबाट पेस्की लिएको र फ्रछौट नभए रकम मोतिलाल कुश्वाहाको समितिको पुर्ब सचिवको नाममा रु १७५,९०५. दुखा धामी कछडिया पुजेरिको नाममा १५००० प्रभु प्रसाद कुशवाहा का साको नाममा १३८४०६ मङ्ग्ल चौधरी पुजारी समितिको सचीवको नाममा १०५००० सुरेश प्रसाद कुशवाहाको नाममा १५००० बिन्दा प्रसाद कुशवाहाको नाममा २५००० भृगुनाथ चौधरीको नाममा ६५००० गोपि प्रसाद चौधरी बिधुत प्रधिकारनका क्रमचारी नाममा १०००० पुरुषौतम कुशवाहाको नाममा ३०००० जयप्रकाश गुप्ताको नाममा माछा पोखरी ठेका दारको नाममा १००००० पारस प्रसाद गुप्ता बर्तामान सचीवको नाममा २०००० गरि कुल जाम्मा रकम रु ६९९३११ पैस्की फ्रछौट नभएको आय ब्य प्रतुस्त कर्ता साहले प्रस्तुत गर्नु भएको थियाे ।
कार्यक्रमका प्रमुख अथिती प्रदेश दुईका पुर्ब भौतिक पुर्बाधार मन्त्री जितेन्द्र सोनल रहेका थिए भने बिशिस्ट अथिती प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह रहेका थिए । त्यसै गरी अथितिकाे रूिपमा जिल्ला प्रहरी कार्यालयबाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र साही, सशस्त्र प्रहरी न्याब उपरीक्षक निराजन भाणडारि, लोसपाका केन्द्रिय सदस्य श्याम प्रसाद गुप्ता ,अधिवक्ता प्रम्हनस केशरी, बिकास समितिका सचीव पारस साह कानु, कोषाध्यक्ष महेश साह ,उपाध्यक्ष बिश्वनाथ कुशवाहा, सदस्यहरु त्रिपुरारि साह ,शैलेन्द्र यादव कृष्ण यादव लगाएत आजिवन सदस्य साधारण सदस्य विभिन्न दलका प्रतिनिहरुको उपस्थिति रहेकाे थियो।