पर्सा-आज ६६ औँ प्रहरी दिवस, दिवसका अवसरमा बुधवार पर्साको बहुदरमाई नगरपालिका स्थित डोकैला बहुआरी प्रहरी चौकी र सशस्त्र सिमा बलका जवानहरु र गाउँलेहरुको सहयोगमा बहुअरी बजारमा रहेको मन्दिरको सरसफाई गरिएको छ । वडा अध्यक्ष रामरेखा सिंहको अध्यक्षतामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । त्यही अवसरमा मन्दिरलाई पाँच वटा झाडु र नगद सहयोग गरिएको छ ।

प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
Related Posts

बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

जब ८ वटा गाडी एकापसमा ठोक्किए

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बाबर, रिजवान र अफ्रिदीविनै पाकिस्तानकाे टी–२० टाेली घाेषणा

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

पर्साका वीरगंजसहित देशभर २४ स्थानका जमिन भासिने खतरा
