बाहिर रहेका छात्रालाई विद्यालयमा ल्याउने अभिप्रायले वीरगंजमा छात्राहरुद्वारा साईकल प्रदर्शन

वीरगंजको मेन सडक हुदै वीरगंज महानगरको बिभिन्न भागमा साईकल प्रदर्शन गरेका हुन् । साईकल सहित भारि संख्यमा निस्केका छात्राहरुलाई नगरप्रहरी र नेपाल प्रहरीले सुरक्षा सहोग गरेका थिए ।

कार्यक्रममा विरगंज महानगरका प्रमुख विजय सरावगी लगायत नगरका कर्मचारीहरुको उपस्तिथी रहेको थियो ।