अख्तियार विरुद्ध वीरगंजमा जसपाद्वारा मसाल जुलुस प्रदर्शन -संघियता मास्न खोजेको आरोप

त्यसैगरी जसपाका केन्द्रीय सदस्य फिराेज मन्सुर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, केन्द्रीय परिषद् सदस्य सलाउदिन अहमद, जिल्ला सचिव तबरेज अहमद, प्रदेश सदस्य एवम् प्रदेश नम्बर २ को मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादव लगायतले अख्तियारको छापामार शैलीप्रति आपत्ति जनाउँदै संघियता धरापमा परको भन्दै चित्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा जसपाका जिल्ला सदस्य रमेश यादव, लालदेव प्रसाद यादव, असलम आलम, अजय चाैरसिया, समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादव आमाेद यादव, प्रदेश सचिव मनाेज यादव, पर्सा जिल्ला अध्यक्ष गौरव वर्मा, उपाध्यक्ष मनमाेहन पाण्डे, नगर उपाध्यक्ष शेख रूस्तम, कुन्दन प्रसाद पटेल, धिरज शर्मा, अजय यादव, आमर मन्सुर, दिलिप शर्मा, विकास गुप्ता साहिव खाण, अजय साह लगायतका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियो ।

साे अवसरमा सहभागीहरुले ‘अख्तयार मुर्दावाद, संघियता मास्न पाइदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गाे व्याक लगायतका नारा लगाएका थिए ।