लागुऔषध नियन्त्रण व्युरो र प्रहरी चौकी बसपार्कबाट संयुक्त रुपमा खटेको प्रहरीको टोलीले ना ३५ प ४०४८ नम्बरको मोटरसाईकल रोकी चेकजाच गर्दा उक्त मोटरसाईकलमा उनीहरुको साथबाट १४७० थान नाईट्रोभेट ट्याब्लेट फेला परेपछी पक्राऊ गरिएको पहरीले जनाएको छ।
पक्राउ दुबैजनामाथि लागुऔष सम्बन्धि कसुरमा अनिसंधान भईरहेको छ ।