मंगलबार बिहान ७:३० बजे गौर नगरपालिका वडा-४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई पक्राउ हो ।
उनको साथबाट ३९ लाख ४४ हजार मूल्य बराबरको ४० केजी चाँदी बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पटाइएको प्रहरीले जनाएको छ ।