बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

शुक्रवार राति करिब १०ः३० बजेको समयमा उक्त घटना घटेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउले जनाएको छ । बँदेल मार्नका लागि ठाकुरबाबा नगरपालिका बस्ने ८३ वर्षका राजबहादुर शाहीले आफनै खेतमा विद्युतीय पासो लगाएको प्रहरीले जनाएको छ ।